प्रदेश सरकार

सुदुरपश्चिम प्रदेश

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

गेटा, कैलाली


दिपेन्द्र नाथ

सूचना अधिकारी

दिपेन्द्र नाथ

(सहायक वन अधिकृत)
9846360364
परिचय

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश,उद्योगपर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सरकारी निकाय हो ।२०५० सालमा स्थापना भएको यस केन्द्र संघियता संरचना हुनु भन्दा पहिला सुदुरपश्चिमान्चल क्षेत्रीय वन तालिम केन्द्रको रुपमा रहेको थियो । संघिय संरचना लागु भए पश्चात यस वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना २०७४।१०।२२ मा भएको हो । क्षेत्रफलको हिसावले सुदुरपश्चिम प्रदेश वन स्रोतमा सबै भन्दा धनि प्रदेश हो ।यस प्रदेशमा कुल क्षेत्रफलको ५१.३३ प्रतिशत वन क्षेत्रले ढाकेको छ । यस प्रदेशको सम्रग वन क्षेत्रको अध्ययन अनुसन्धान तथा वन सेवामा कार्यरत जनशक्तिको क्षमता, दक्षता तथा कार्यकुशलता अभिबृद्धि गर्ने उद्देश्यले यस कार्यलयको स्थापना भएको हो । यस केन्द्रले श्रेणिबिहिन कर्मचारी देखी अधिकृतस्तर सम्मको कर्मचारीको लागी बिभिन्न किसिमका तालिमहरुको आयोजना गर्दछ साथै यस प्रदेश भित्रको समग्र वन तथा वातावरण क्षेत्रको अध्ययन अनुसन्धान पनि गर्दछ ।


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
सूची दर्ता गर्नुहुन
प्रकाशित मिति: 2082-04-01
जडिबुटि बिकास कार्यक्रमका लागी बिरुवा खरिद सम्बन्धी सुचना ।
प्रकाशित मिति: 2082-03-12
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
प्रकाशित मिति: 2081-12-03
बिद्दुतिय सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सुचना
प्रकाशित मिति: 2081-10-25
सेवाकालिन तालिममा सहभागी सम्बन्धमा
प्रकाशित मिति: 2081-10-22
थप हेर्नुहोस्
डाउनलोडस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
थप हेर्नुहोस्
Twitter

© 2026 Copyright : वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गेटा, कैलाली
Last Updated: 2080-03-05
Developed By: Ninja Infosys